Sunday, 4th October, 2026
वि.स.

चौथो थाहानगर परिषद्को कार्य तालीका

   चौथो थाहानगर परिषद्को कार्य तालीका

मिति

विवरण

सहभागीता

कैफियत

२०७३ मंसीर २६

पूर्व योजना तर्जुमा समिति बैठक

वडा नागरिक मञ्च, राजनीतिक दल, संघसंस्था तथा सरोकारवाला निकाय

 

२०७३ मंसीर २७–३० गते

वस्तीस्तरको योजना संकलन

वस्तीका बासिन्दाहरु

योजना संकलन

२०७३ पौष १ गते

वडा भेला वडा नं. १, ६ र ११

वडा नागरिक मञ्चको सहभागितामा वडाका बासिन्दाहरु

योजना छनौंट तथा प्राथमिकीकरण

२०७३ पौष २ गते

वडा भेला वडा नं. २, ७ र १२

वडा नागरिक मञ्चको सहभागितामा वडाका बासिन्दाहरु

योजना छनौंट तथा प्राथमिकीकरण

२०७३ पौष ३ गते

वडा भेला वडा नं. ३, ८ र १३

वडा नागरिक मञ्चको सहभागितामा वडाका बासिन्दाहरु

योजना छनौंट तथा प्राथमिकीकरण

२०७३ पौष ४ गते

वडा भेला वडा नं. ४, ९ र १४

वडा नागरिक मञ्चको सहभागितामा वडाका बासिन्दाहरु

योजना छनौंट तथा प्राथमिकीकरण

२०७३ पौष ५ गते

वडा भेला वडा नं. ५, १० र १५

वडा नागरिक मञ्चको सहभागितामा वडाका बासिन्दाहरु

योजना छनौंट तथा प्राथमिकीकरण

२०७३ पौष ६ देखि १० सम्म

योजना अभिलेखीकरण

नगरपालिका कार्यालय

कम्प्युटर टाइप

२०७३ पौष १२ गते

विषयगत उपसमिति बैठक

विषयगत उपसमितिका पदाअधिकारीहरु

सुझाव संकलन

२०७३ पौष १८ गते

एकीकृत योजना तर्जुमा बैठक

एकीकृत योजना तर्जुमा समितिका पदाअधिकारी

कानूनले तोकिए बमोजिमका व्यक्तिहरु मात्र

२०७३ पौष २६ गते

नगरपरिषद्

थाहा नगरबासीहरु

नीति तथा कार्यक्रम पारित र बजेट सार्वजनिकीकरण

थाहा नगरपालिका कार्यालय

मकवानपुर