Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कागजात सहित पर्स फेला परेकाे जानकारी शेयर गरिदिनुहाेला

citizen-1480477889.JPG

थाहा नगरपालिकाको शिखरकोट स्थित केहि कागजात र नगद भएको पर्स भेटिएको छ । उक्त पर्समा केहि रकम नेमा दोर्जे लामा, छतिवन १ लेखिएको नेपाली नागरिकता पनि रहेको छ । सम्बन्धित व्यक्तिले ९८४५१२२९८९ र विकासखबरको नम्बर ९८४५०७२२८५ मा सम्पर्क गर्नुहोला । उहाँको आफन्त, साथीहरुले पनि जानकारी दिनुहुनको लागि अनुरोध गर्दछौं ।