Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कटुवाललाई मातृ शोक

Death-1478659481.jpg

मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालकी माता भेषकुमारी कटुवालको निधन भएको छ । वि.सं. १९९६ सालमा जन्मनु भएकी कटुवालको वि.सं. २०७३ कात्तिक २२ गते निधन भएको हो । 

संघका वरिष्ठ उपाध्यक्षकी माताको असामयिक निधन भएकोमा संघले मृत्आत्माको चिर शान्तिको कामना गर्दै ईश्वरले शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् भन्दै समवेदना प्रकट गरेको छ ।

यस दुखद् घडिमा संघका अध्यक्ष राजकुमार न्यौपानेले शोकाकुल परिवारप्रंति दुख व्यक्त  व्यर्दै समवेदना प्रकट गरेका छन् ।