Monday, 17th August, 2026
वि.स.

एमाले थाहानगर अध्यक्ष ढकाललाई मातृशाेक

IMG_20210616_043124-1623797301.jpg

नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष अच्युत्तमप्रसाद ढकाललाई मातृशाेक परेकाे छ ।

एमाले थाहानगर अध्यक्ष ढकालकाे ममतामयी आमा भक्तकुमारी ढकालकाे ७७ वर्षको उमेरमा १ असार राती निधन भएकाे पारिवारिक श्राेतले जानकारी दिएकाे छ ।                                                                                          स्व. ढकालकाे एक छाेरा (अच्युत्तम) र दुई छाेरी छन् । उनकाे पार्थिव शरीर २ असार विहान पालुङस्थित शंखमूल अार्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif