Friday, 3rd July, 2026
वि.स.

आज सुनकाे मुल्य हेर्नुहोस्

आज सोमबार सुनको मूल्य स्थीर नै रहेको छ । आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा बिक्री भैरहेको छ । यस्तै तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

चाँदी प्रतितोला ७ सय ६५ रूपैँयामा कारोबार भैरहेको छ।