Wednesday, 19th August, 2026
वि.स.

हेटौंडा–फाखेल–काठमाण्डौं सडक पहिरोकाका करण अवरुद्ध

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी सुकौरामा पहिरोका कारण सडक अवरुद्ध भएको छ । १२ साउन विहानैबाट पहिरो गएपछि काठमाण्डौ–हेटौंडा आवागमन अवरुद्ध भएको छ । 

सडक अवरुद्ध भएपछि सयौ यात्रुहरु अलपत्र परेको यात्रु प्रमिला लामाले बताइन् । विहान ८ बजेबाट अवरुद्ध सडक अझै खुलाउने प्रयास समेत भएको छैन । 

फोटोहरुः प्रमिला लामा/सुकौरा इन्द्रसरोवर




https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif