Tuesday, 18th August, 2026
वि.स.

दामन-डाँडाबास सडक निर्माणमा बालुवाको सट्टा कमेरो प्रयोग, स्थानीयबासीले भने चाहिँदैन यस्तो सहयोग

दामन डाँडाबास सडक खण्ड मर्मतको क्रममा निर्माण सामग्रीमा बालुवाको साटो कमेरो माटो प्रयोग गरेर सडक पर्खाल निर्माण गरिएको भनेर थाहा नगरपालिका ७ गोपाली गाउँका बासिन्दाहरुले निर्माण कार्यलाई रोकेका छन् । 
सडक मर्मत तथा सुधारको लागी महालक्ष्मी कन्ट्रक्सनले कार्य गरिरहेकोले उक्त सडक मर्मतको लागी मापदण्ड विपरितको निर्माण सामाग्री प्रयोग गरेको भन्दै स्थानिय बासीहरुले आन्दोलन गरेर सडक निर्माण कार्य रोकेका छन् । स्थानीयबासीहरूले  विकास निर्माणकाे कार्यमा ठेकेदारहरू नाफामुखी मात्र भएकाेले स्तरिय बाटाे निर्माण हुन नसकेकाे भन्दै अाक्राेस पाेखेकाेछन् । 
 









Thaha-002-1774415222.gif