Wednesday, 19th August, 2026
वि.स.

सामान्य प्रशासन समूह तह ४ का कर्मचारीलाई सेवा प्रवेश तालिमका छनोट नामावली आयो !

बागमती प्रदेशको प्रदेश सुशासन केन्द्रले प्रशासने सेवा, सामान्य प्रशासन समूह तह ४ का कर्मचारीलाई ५ दिने सेवा प्रवेश तालिममा सहभागी गराई दिन सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

केन्द्रले पालिकामा कार्यरत कर्मचारीहरूलाई समूहगत तालिका अनुसार सहभागी गराई दिन भनेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif