nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नर्स र एचएलाई जाखिर खाने अवसर

राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गतको राष्ट्रिय विकास स्वयंसेवक सेवाले स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भई काम गर्न चाहनेहरुसँग आवेदन मागेको छ । स्वास्थ्य क्षेत्रमा सेवा गर्नका लागि बिएस्सी नर्सिङ, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याव टेक्निसियन, ल्याव असिस्टेन्ट, अहेव, सिएमए र अनमी उत्तीर्ण गरेको हुनुपर्नेछ । 

सचिवालयले सूचीकरण हुनका लागि दस्तुर नलाग्ले र परिचालित हने स्वयंसेवकको सेवा सुविधा तोकिए बमोजिम हुने बताएको छ । 

हेर्नुहोस विज्ञापनः